झापामा भएको ५० युवाको ग्या,ङ फा,इटको कारण यस्तो ड,रलाग्दो , प्र,हार गर्ने व्यक्ति यसरी प,क्राउ परे (भिडियो सहित)

झापा, दमक । झापाकाे दमक नगरपालिकामा दुई युवा समूहबीच झडप (ग्याङ फाइट) भएको छ । झडपमा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा दमक–२ का विक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । घाइते हुनेमा दमक–३ का सरोज भुजेल र दमक–२ का सुजन भुजेल रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरु मध्ये सुरजको अबस्था गम्भीर रहेको र उनको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अर्का घाईते सुजनको पनि उपचार भइरहेको छ । झडप के कारणले भएको हो भन्ने बिषयमा उनकी दिदिले बताएकी छिन् । ग्याङ फाइटमा मृतक बिक्रम लिम्बुलाइ प्रहार गर्ने व्यक्तिलाइ प्रहरीले पकरु गरेको छ । आफ्नो भाइ गुमेको दुखेसो सुनाउदै २ जना दिदीले अन्य भित्रि कुराहरु बताएका छन् तल भिडियोमा हेर्नुहोला ।