धुर्मुसले हँसाउदा हँसाउदै एक्कासी किन यस्तो माहोल बन्यो ? सबैको आँखा बाट आँशु झर्ने छ (भिडियो सहित)

पथरी । पथरीशनिश्चरे नगरपालिकाबाट मोरङ जिल्लामा स्वस्थ जीवन प्रबद्र्धन अभियान सुरु भएको छ । प्रदेश नं १ को सरसफाई दुतमा चयन हुनु भएका हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसको उपस्थितिमा पथरीशनिश्चरेबाट सो अभियान सुरु भएको हो । स्वास्थ्य कार्यालय मोरङले पथरीशनिश्चरेमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानका विषयमा जानकारी दिएको हो ।

म रक्सी चुरोट र सुर्तिजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वास्थ्य र पोषिलो खानेकुरा खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु तथा म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु भन्ने प्रतिबद्धताका बारेमा प्रचार प्रसार गरी अभियान सफल बनाउन स्वास्थ्य कार्यालयका प्रमुख बस्नेतले आग्रह गर्नुभएको छ । उक्त कार्यक्रममा सिताराम कट्टेल धुर्मुस उपस्थित भएर आखिर के भने त ? सबैलाई हँसाउदा हँसाउदै एक्कासी सबैको आँखामा आँशु आउने भाषण तल भिडियोमा हेर्नुहोला ।