गलबन्दीका प्रकाश सपुतको पक्षमा आवाज उठाउदा यी महिलाको फोटोमा ठमेलको यौनकर्मी भन्दै फोटो भाइरल

पछिल्लो समय गलबन्दी बिबाद र प्रकाश सपुतको सपोर्टमा बोल्दा केहि व्यक्तिमाथि सामाजिक संजालबाट गलत रुपमा प्रचार गरिएको प्रमाणहरु बाहिर आउन थालेको छ।निशा कपाली भन्ने एक महिला माथी एक बिदेशमा रहेका पुरुषले अस्लिल शब्द सहित फोटो भाइरल गरेपछि उनि मिडियामा आएकी छिन।

आफुलाई प्रकाश सपुताकै सपोर्ट गरेको भनेर फोटोमा बेस्या भालु जस्ता शब्दहरु लेख्दै आफ्नो मेरो रेड एति ५० हो भनेर फोटो भाइरल गरेको भन्दै उनि मिडियामा आएकी हुन्।आफुलाई एस्तो बनाउने केटोलाई कुनैपनि हालतमा आत्महत्या गर्ने सम्म बनाउने उनले चेतावनी दिएकी छिन।हेरौ भिडियो कुराकानी :