प्रकाश सपुतलाई मुद्धा हाल्ने तयारीमा रहेको खुलासा गर्दै शम्भु राईले खोले गलबन्दी कपीराइटको भित्री बास्तबिकता

पछिल्लो समय अत्याधिक बिबादमा आएको गीत हो गलबन्दी।लोकप्रिय कलाकार सम्भु राईले आफुले न्याय नपाएको भन्दै अब प्रकाश माथि मुद्धा हाल्ने समेत खुलाएका छन।मिडियामा आएर उनले अब प्रकाशले आफुलाई अन्याय गरेको र यसको उतर भनेकै मुद्धा रहेको दाबि गरे।

आफुले सृजना गरेको सन्तान अरुको नाममा आउदा दुख लागेको भन्दै प्रकाश सपूतले उक्त बिषयमा चासो नलिएको उनको भनाई थियो।अब कुनैपनि हालतमा यो गलत नियतको खेदो खन्ने उनको भनाई छ।शम्भु भन्छन’मेरो नामको बदनाम भएको छ अब अग्रजको सम्मान गर्ने बाटो देखाउने छु’।हेरौ उक्त भिडियो कुराकानी :