ज्योतिषी अर्जुन जेलबाट निस्केको केहि समयमै उनकै रेडियोका संचालक मिडियामा:उनको भनेको सबै मिलेको छ

देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षत्री रिहा भएका छन् । शुक्रबार क्षत्रीलाई जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

क्षत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा गत जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो । उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।उनि छुटे संगै उनलाई रेडियोमा ल्याउने उनको गुरु मिडियामा आएका छन।अर्जुन झुटो न भएको समेत उनले खुलासा गरेका छन।हेरौ भिडियो कुराकानी: