अनोज भुसालको घरमा पुग्दा देखियो रमिता,आफ्नै फुपू कमलाले यसरी प्लान बनाएर मिडियामा झुटो बोलेको प्रमाण भेटियो

पछिल्लो समय बालुवाको ट्रकमा चढेर काठमाण्डौ आएको बालकको कथालाई लिएर मिडियामा फरक फरकको चर्चा हुदै आएको छ यसैक्रममा अर्को एउटा बिबाद बनेको छ कमलाले बोलेको झुटो शब्दहरुले।कमला रिजाल नामकि एक महिला जसले एक बालकलाई भेटेर घरमा लागेको भन्ने सबै झुटो साबित भएको छ।

उनकै घरमा हामी पुगेर कुराकानी गर्दा उनले सबै ढाटेको पुष्टि भएको छ।तर बालकको अबस्था भने नाजुकनै रहेछ।न खाने अन्न छ न बस्ने ठाउँनै न त् आफन्तनै नजिक बिचरा बालकको बिचल्ली हुने अबस्था यहा देखिन्छ अहिले सम्म ३० हजार हाराहारीमा सहयोग आए पनि त्यो भन्दा बढी झुटो बोल्नाले सबैले गालि गरिरहेको छन र सहयोग पनि रोकिएको छ।हेरौ बाँकी भिडियोनै :