बोल माया र गलबन्दीबाट हिट भएकी अन्जली प्रेम गीत ३को अडिसनमा पास!बन्लिन प्रदिपको गीत?

नेपाली चलचित्रमा प्रबेस गर्दै गरेकी चर्चित गीत गलबन्दीको मोडल अन्जली अधिकारीले आफ्नो अडिसन दिएर बाहिरिएकी छिन।उनि पास भईन कि फेल ?यो प्रश्न दर्शकको हो किनकि दर्शकले यो बेला अन्जलीलाई प्रेम गीत३ मा देख्न चाहेका छन भने निर्माण पक्षको पनि सपना अन्जलीनै देखिन्छ।

उनि चर्चामा रहेकै बेला अडिसनमा फारम भरेकी हुन्।यो भन्दा अगाडी उनले चलचित्रको गीतहरुमा पनि खेलेकी छिन।प्रसाद चलचित्रमा उनि एक आइटम गीतमा देखिएकी छिन भने अन्य चलचित्रको गीतमा पनि देखिएकी छिन।अन्जलीलाइ दर्शकको माया अत्याधिक हुदा निर्माता तथा निर्देशक सन्तोष सेनलाइ भने यो बेला नायिका छान्न हम्य हम्य परेको छ।हेरौ भिडियो कुराकानीमा बाँकी :