सालको पात गीत चोरी काण्डको बिषयमा बल्ल बोले मिडियामा बसन्त थापा,प्रकाश सपुतलाई दिए यस्तो सुझाब (हेर्नुहोस)

पछिल्लो समय सामाजिक संजाल तिर जताततै यही बिषयमा चर्चा छ।एता प्रकाश सपुतले सालको पात चोर्यो भन्दै रोइला मच्चाउने व्यक्तिहरुको लर्को लागिरहादा उता सस्था भने नबोलेको अबस्था भएको मिडियामा प्रसस्तै समाचार आयो।सोहि बिषयलाई बाहिर ल्याउन हामी लागिपरेका छौ।

चर्चित गीत सालाको पातको मेलोडी दुरुस्तै लोक गायक प्रकास सपुतको लुरुरु संग मिलेको बिषयले यो बेला चर्चा बढेको छ।यसै क्रममा बल्ल सस्था बोलेको छ।सस्थाको उपाध्यक्ष रमेश बिजिले उक्त बिषय अलिकति सोच्नु पर्नेनै भएको बताएका छन उता बसन्त थापाले पनि प्रकाश सपुतलाई सुझाब दिएका छन।हेरौ के भने कलाकारहरुले प्रकाश सपुतलाइ :