पथरी काण्ड भन्दा खतरा बन्यो काभ्रे सरिता हत्या काण्ड:दुई पक्ष बीच अस्पतालमै पर्यो हात हालाहाल!यस्तो आयो अन्तिम रिपोर्ट (भिडियो सहित)

आज बिहानै टिचिङ अस्पतालमा एक हुलको निकै लफडा देखियो ।सरिता दाहालको मृत्युको घटनाले माइती र घर पक्षबीच झगडा चर्किएको छ।शुत्रबार बिहान काभ्रेमा घटेको घटनाले यो बेला सबैलाई तानेको छ। सिपाघाटकी सरिता दुलाल दाहालको हत्याको घटनाले यो बेला अस्पतालमा चर्काचर्की भएको छ।

बेलुका सुतेकी सरिता बिहान हेर्दा मृत अबस्थामा भेटीएकि थिइन।उनि मृतक अबस्थामा भेटीए पछि उनको दाई मिडियामा आएका छन।उनको त्यो हालतमा पुर्याउने सबैलाइ जेल हाल्न पर्छ भन्दै माइती पक्ष यो बेला अस्पतालमा पुगेको छ।
: