ईतिहासकै सबैभन्दा असफल प्रधानमन्त्री मा दर्ता भैसके अब केपी ओली- सुरेन्द्र केसीको कडा अभिव्यक्ति सहितको कुराकानी (भिडियो)

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको कदर नगरेको आरोप विश्लेषकहरुले गरेका छन् । प्राध्यापक डाक्टर तथा राजनितिक विश्लेषक सुरेन्द्र केसीले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मतको कदर गर्न नसकेको आरोप लगाएका हुन् ।

‘भातरीय हस्तक्षेपविरुद्ध खरो उत्रन ओलीलाई जनताले भोट दिएका हुन् ।’ उनले भने, ‘तर प्रधामन्त्री ओलीले जनताको मतको कदर गरेका छैनन् । चिनमा सम्पन्न बोआओ सम्मेलन छोडेर प्रधानमन्त्री ओली भारत भ्रमण गएकोमा उनले आपत्ति जनाएका छन् । उनले अन्तर्वार्ताकै क्रममा इतिहासकै सफल प्रधानमन्त्री केपी ओली हुन् भन्दै आरोप लगाएका छन् ।

भारतसँगको परनिर्भरताको विकल्प खोज्न जनताले चाहेको भएपनि जनताले चुनेको नेतृत्वले जनपक्षिय काम नगरेको उनको आरोप छ । हेरौ कडा अभिव्यक्ति सहितको कुराकानी