तराइको बिपतिको खबर बाहिरिने बितिकै चर्चित नायक प्रदिप खड्काले रुदै गरे मिडिया बोलाएर यति ठुलो सहयोग !दर्शकलाई यस्तो आग्रह (हेर्नुहोस भिडियो कुराकानी)

बारा–पर्सामा गएराति आएको भिषण हावाहुरीमा घाइते भएका २८२ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।गम्भीर घाइते ६ जनालाई भने सोमबार बिहान नेपाली सेनाको स्काई ट्रक विमानमार्फत काठमाडौं ल्याइएको छ ।

काठमाडौं ल्याएका घाइतेको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार सुरु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार घाइते मध्ये १ सय १६ जनाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।
यहि अबस्थालाई चित्रण गर्दै चर्चित नायक प्रदिप खड्काले नि आफ्नो तर्फबाट सहयोग गरेका छन।नेपालीहरुले दुखको बेलामा सहयोग गर्न पर्छ भन्दै उनि भाबुक हुदै आफ्नोतर्फबाट सहयोग गरेका हुन्।हेरौ बाँकी भिडियोनै :