लोक गायक याम छेत्री बिबाहपछि एकसाथ श्रीमती संग जन्म दिन मनाउदै!अर्को बर्ष छोरा जन्माउने घोषणा

चर्चित लोक गायक याम छेत्रीले आफ्नो जन्म दिन परिवार संग मनाएका छन।लामो समय पछि श्रीमती सहित मिडियामा देखिएका याम बर्षौ देखि गीत संगीतबाट टाढा देखिन्छन।उनले गएका सितल दिने पिपल समी छ गीत सर्बाधिक सुपरहिट गीत भित्र पर्छ भने अन्य गीतहरु पनि चर्चामा छन।

यामले पहिलोपटक श्रीमती संग जन्म दिन मनाएको खुलासा समेत गरेका छन।श्रीमती संग जन्म दिन मनाउने रहर पुरा भएको भन्दै उनि खुसि रहेको बताउछन।लोक गायक याम छेत्रिलाई अब बच्चा कहिले जन्माउने भन्ने प्रश्नमा उनले अर्को बर्ष मेरो जन्म दिनमा छोरा काखमा देख्न पाउनुहुन्छ समेत भन्न भ्याए।हेरौ उक्त बिशेष कुराकानी :