पहिलोपटक अनमोलसंग होलि खेल्दै प्रधानमन्त्री ओली,अनमोल केसीलाई के भने केपी शर्मा ओलीले?हेर्नुहोस

लामो समय पछि प्रधानमन्त्री केपी शर्मा ओलि चलचित्र हेर्नको लागि हलमा पुगेका छन।सुपरस्टार भुवन केसीको छोरा अनमोल केसीको चलचित्र क्याप्टेन हेर्न प्रधानमन्त्री ओली हल सम्म पुगेका हुन्।चलचित्र हलमा प्रधानमन्त्रीलाई भेट्न नायक नायिका देखि चलचित्रका समग्र कलाकार देखिएका थिए भने हेर्नेको पनि उतिकै घुइचो देखिन्थ्यो।

क्याप्टेनको बारेमा बोल्दै अनमोल केसीले प्रधानमन्त्रीले आफुलाई सपोर्ट गरेकोमा र नेपाली खेललाई सम्मान गरेकोमा खुसि व्यक्त गरे।प्रधानमन्त्री ओली पनि आफु यतिबेला चलचित्र हेर्न आउन पाएको र अनामोलाकै चलचित्र हेर्न पाउदा अतिनै खुसि लागेको बताउछन हेरौ उक्त समयमा खिचिएको भिडियो कुराकानी :