यी दोहोरी गायिका भूमिका गिरी जसले मासिक ८ लाख गीत गाएर स्टेजमा-पहिलोपटक खोलिन भूमिकाले यत्रो उमेर सम्म बिहे नहुनुको कारण

नेपाली लोक संगीतकि चर्चित दोहोरी गायिका भूमिका गिरी लामो समय पछि मिडियामा देखिएकी छिन।केहि दिन अगाडी मन्त्रीबाट मौलिक भेष प्रयोग गर्ने गायिकाको रुपमा सम्मानित भए संगै उनि मिडियामा आफ्नो बिगतलाई सम्झिएर आएकी छिन।

भूमिका पछिल्लो समय स्टेजमा सर्बाधिक व्यस्त हुने गायिका हुन्।उनले गाउँने र गाएको अधिकांश गीतहरु चर्चामै देख्न सकिन्छ।भूमिकाको प्रशंशा यो बेला भने जताततै रहिरहदा उनि संग उनको सांगीतिक यात्राको बारेमा केहि कुराकानी जोडिएको छ हेरौ कमल सरगमले लिएको उक्त भिडियो कुराकानी: