सानो छौन जेली सबै परिवार एकै हुन्छ, छोरी ठुली भय पछि माइतीको घर हुन्छ ! आफु जन्मेको घरमा ‘पाहुना’ बनेर फर्किदाको पिडा (हेर्नुहोस भिडियो)

स्कटनेपाल युके,

प्रकृतिको बरदानलाइ कसैले रोक्न सक्दैन एक दिन आखिर हरेक चेलीले माइती घर छाडेर जानै पर्छ ढिलो चाँडो भन्ने मात्रै हो । यस्तै भएको छ गायिका सुशिला गौतमलाइ । अहिले भर्खरै उनकै युटुब चेनल बाट प्रिमियर गरिएको लोक गित ”पाहुना” एउटा फरक चेलीको बेदनालाइ समेटेको देखा परेको छ । सानो छौन जेली सबै परिवार एकनास हुन्छ छोरी ठुली भय पछि माइती घरको नाम र आफु जन्मेको घरमा पाहुना बनेर फर्किदाको पिडा कस्तो होला । आज यस्तै एउटा गित सार्बजनिक भएको छ ”पाहुना” जुन गितमा सुशिला गौतमको मिठो स्वर रहेको छ भनी शब्द लय पनी सुशिलाकै रहेको छ । यस गित को डाइरेक्सन र छायांकन दुर्गा पौडेलले गर्नु भएको छ भनी सम्पादक नबिन घर्ति मगरको रहेको छ ।

हेर्नुहोस यो मिठो मन छुने लोक गित चर्चित गायिका सुशिला गौतम स्पेसल :

चर्चित गायक खुमन अधिकारी संग सुशीलाले आफ्नो बैबाहिक यात्रा तए गरेकी छिन तर यी सब पछिल्लो पटक बजारमा आएको पन्चेबाजा गीत “माइतीको माया” मा मात्रै सिमित छ ।
चर्चित गायक खुमन अधिकारी र सुशिला गौतमको सुमधुर आवाज रहेको गीतमा लय सुशिला गौतमको रहेको छ भने शब्द चर्चित सर्जक शिब हमालको रहेको छ
यस भन्दा अगाडी “बसायो बामारी हरर”बाट लाखौको मन जितेकी सुशीलाले यस गीतबाट पनि अरुको मन नाजित्नेमा कुनै दुबिदा छैन । गीतमा अभिनय चर्चित मोडल महेन्द्र गौतम ,रिना ,सुशिला गौतम ,खुमन अधिकारी आदिले गरेका छन । बिक्रम चौहानको निर्देशन र बासु बरालको छायांकनमा तयार पारिएको म्यूजिक भिडियोलाइ बि स्टार फ्लिम्सले निर्माण गरेको छ । मिलन बिकको सम्पादनमा तयार भिडियोलाइ सुशिला गौतमकै युटुब च्यानल मार्फत सार्बजानिक गरिएको छ ।

यो भिडियो पनि हेर्नुहोस :

सुशिला गौतम अहिले आफ्नो सागीतिक यात्रा तय गर्दै बेलायत आइ पुगेकी छन् र यसै सन्दर्भमा स्कटनेपाल अनलाइन टिभी संग सानो र मिठो अन्तरबार्ता बेलायतमा समावेश यो भिडियो पनि हेर्नुहोस ।