अशोक दर्जीको घरमा देखिए यस्ता यस्ता दृश्यहरु , बहिनिले यसो भन्दा सबै चकित भए (भिडियो सहित)

229 Shares

झापा दमक । भाइरल ब्वाई’ तथा पूर्वका बालगायक अशोक दर्जीको नयाँ गीतले १ करोड भन्दा बढी दर्शकले हेरेका छन् । अशोक दर्जी, टंक बुढाथोकी तथा उनका छोरा एआर बुढाथोकीको स्वरमा सजिएको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीत आज सार्वजनिक भएको हो ।गीतमा टंक बुढाथोकीकै शव्द तथा संगीत रहेको छ ।यस्तै गीतको भिडियोमा ‘मन बिनाको धन ठूलो कि’ बाट स्थापित भएका बालगायक अशोकका साथै एआर बुढाथोकी, टंक बुढाथोकी, रुपक बासु, कला मैनाली, दीपिका शर्माको अभिनय रहेको छ ।

सौरभ लामाको सिनमाटोग्राफी रहेको उक्त भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भिडियोलाई कविराजले नै निर्देशन गरेका छन् । भिडियो १ घण्टामा १ लाखको हाराहारीमा दर्शकले हेरेका थिए ।अशोक दर्जीको यो गितले पनि दर्शकको मन बटुल्न सफल भएको देखिएको छ ।धेरै समय पश्चात अशोक दर्जीको घरमा हामि पुग्दा देखिएको दृश्य जस्ताको तस्तै हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.