अर्को खबरदारी गीत ल्याए बुटवलका माइला बाले “नया पार्टी ” (भिडियो सहित)

अविरल फिल्म्स को बजार ब्यबस्थापन तथा दृश्य निर्माणमा मिलन बिसी र राम गहतराज को संयुक्त प्रस्तुति “नया पार्टी ” सार्बजनिक भएको छ । देशमा देखिएका बिकृति विसंगतिलाइ व्यंग्य प्रहार गर्दै तयार गरिएको गीतमा मिलन बिसी , यसोधा कार्की र राम गहतराजको आवाज रहेको छ भने राम गहत राजकी सब्द तथा मिलन बिसिको लय रहेको छ । बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेको गीत मा बुटवल का चर्चित हास्य कलाकार माइला बा, शितल शर्मा, सीता, उज्ज्वल गिरि लगायतको अभिनय देख्न सकिन्छ ।

बजार ब्यबस्थापन तथा दृश्य निर्माणमा मिलन बिसी र राम गहतराज को संयुक्त प्रस्तुति “नया पार्टी ” सार्बजनिक भएको छ । देशमा देखिएका बिकृति विसंगतिलाइ व्यंग्य प्रहार गर्दै तयार गरिएको गीतमा मिलन बिसी , यसोधा कार्की र राम गहतराजको आवाज रहेको छ भने राम गहत राजकी सब्द तथा मिलन बिसिको लय रहेको छ । बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेको गीत मा बुटवल का चर्चित हास्य कलाकार माइला बा, शितल शर्मा, सीता, उज्ज्वल गिरि लगायतको अभिनय देख्न सकिन्छ हेरौ सार्बजनिक गीत