लोक गायिका टिका पुनलाइ अकस्मात के भयो त्यस्तो?अस्पतालमा कलाकारको रुवाबासी,श्रीमान भन्छन:यस्तो हुदा पनि भनिनन् मलाइ

लोकप्रिय लोक गायिका पूर्णकला बिसी र गायिका टिका पुनको श्रीमान एक साथ् मिडियामा आएका छन।केहि दिन अगाडी गायिका टिका पुन अकस्मात बिरामी भए पछि उनको उपचारको लागि अस्पताल पुराइएको थियो तर उनि निको न भए पछि आकस्मिक सेवामा लगेर उनको अप्रेसन गरिएको छ।पेटको अप्रेसन गरिएको बताईए पनि एकिन सबै बाहिर भने आउन सकेको छैन ।

पहिलो पटक मिडियामा देखिएका टिका पुनको श्रीमान आफ्नो श्रीमती पिडामा छटपटीरहेको देख्न नसकेको बताउछन।उनि केहि दिन अगाडी आफु भएकै ठाउँमा रहेको र उनलाई काठमाण्डौ पठाए लगातै यस्तो घटना घटेको बताउछन ।मिडियामा उनि र टिका बीच को सम्बन्धको बिषयमा आएको टिपाटिप्पणी पनि गलत रहेको बताउछन उनि भन्छन’टिका र मेरो सम्बन्ध मजबुत छ हामी बीच कुनै खटपट छैन’हेरौ टिका पुनको बिषयमा पूर्णकला बिसी र टिकाको श्रीमान संग गरिएको कुराकानी :