चर्चित गायक बालचन्द्र बरालको अभिनयमा ‘आशुँ’ सार्वजनिक (भिडियो सहित)

कुमार बस्नेत
शुक्रबार, माघ ११

नेपाली गित संगीत क्षेत्रमा दैनिक दर्जनौं गित बजारमा आइरहेका छन्। यसै क्रममा पछिल्लो समय का चर्चित गायक बालचन्द्र बराल को अभिनय र टिना राना मगर को आवाजमा वियोगान्त लोकगित ‘आशुँ’ गितको भिडियो बजारमा आएको छ। प्रेम कहानी मा आधारित मार्मिक शब्दमा रहेको उक्त लोक गितमा “कहाँ जान्छौं भनेर नशोध कहाँ जान्छु मै लाई थाहा छैन”

हुम गैरेको शब्द तथा जमुना रानाको मौलिक लय सिर्जना गीतमा रहेको छ । सागर गौतम को छायाँकन , हुम गैरेको सम्पादन र चर्चित गायिक जमुना रानाको निर्देशन भिडियोमा रहेको छ । ‘ आशुँ ’ गीतमा टिना राना मगर र गायक बालचन्द्र बरालको अभिनय रहेको छ।

‘आशुँ’ गीतको हेर्नुहोस भिडीयो