महंगी नायिका अनु शाह मध्यरातमा रत्नपार्कको आकाशेपुलमाथि बार्गेनिङ गर्दै गर्दाको भिडियो बाहिरियो

काठमाण्डौ। पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका चर्चित नायक नायिकाहरु दोहोरीमा प्रबेस गरेको पाईन्छ।केहि समय अगाडी सालको पातमा नायिकाको प्रवेश पछि दोहोरीमा तहल्का मच्चियो यसैलाई फलो गर्दै फेरी नायिका अनु शाह र यसराज गराच पनि दोहोरीमा देखिएका छन।

चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसी र बाल कुमार श्रेष्ठको सुमधुर आवाजमा सुसजित रमाईलो लोकदोहोरी गीत “फुलमती”बजारमा आएको छ।गीतमा शब्द कुशल बेलबासेको रहेको छ भने लय बालकुमार श्रेष्ठकै रहेको छ।काठ क्षेत्रलाई निरन्तरता दिदै उक्त गीतलाई स्थापित गर्न बालकुमार श्रेष्ठले अर्को एक उत्कृष्ट गीत बजारमा ल्याएका हुन्।

चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन र राजेश घिमिरेको छायांकन तथा ड्रोनमा तयार भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन्।गीतलाई चन्द्र सुर्य फ्लिम्सले बजारमा ल्याएका हुन्।राजु विरही लामाको निर्माणमा बजारमा आएको उक्त गीत निकै महँगो लगानीमा भिडियो तयार पारेको राजु बिरहीले बताएका छन।५० जना नृत्य कलाकार र चलाचित्रको २ जना कलाकार प्रयोग गरि काठ क्षेत्रमा यो सम्भवत पहिलो उत्कृष्ट म्युजिक भिडियोको रुपमा रहने समेत देखिन्छ ।गीतको सम्पूर्ण टिमलाइ हार्दिक बधाई छ।भिडियो सहित: