टिकटकमा हिट चार बर्षकि अदभुत बालिका एभलिना खड्का मिडियामा, छिट्टै बिहे गर्ने भन्दै सबैलाई हँसाएपछि

टिकटकमा पछिल्लो समय भाइरल भैरहेकी एक ४ बर्षीय बालिका मिडियामा आएकी छिन्।आफ्नो प्रतिभा सहित उनि मिडियामा आएकी हुन्।उनको प्रतिभा देखेर लाखौ दर्शक चकित परेको देखिन्छ।पछिल्लो समय सामाजिक संजाल मध्ये बढी एक्टिभ संजालको रुपमा टिकटक पनि पर्छ।टिक टक भित्र कलाकारको सृजना प्रोमोसन गर्ने काम पनि यिनै प्रतिभाले गरिरहेको हुन्छ।

कलाकारितालाई अझ निखार्ने काम टिकटकले गरेको पाईन्छ।प्रविधिलाई आफ्नो हातमा राख्न सके सबै राम्रो हुन्छ भन्ने उदाहरण पछिल्लो समय देख्न सकिन्छ।टिकटक भित्रकी यी बालिका भने आफु पढाई र टिकटक दुबैलाई निरन्तरता दिने सामेत बताउछिन हेरौ ४ बर्षीय बालिका संगको कुराकानी संगै अहिले सम्मकै रमाईलो अन्तरबार्ता: