लोकदोहोरी मोडल संचिता रुदै भन्छिन-छोरी मात्रै पाउदा बुबाले दोश्रो बिहे गरे,बाबा भन्न कहिल्यै पाइन

लोक दोहोरी क्षेत्रकी चर्चित मोडल संचिता सहि रुदै मिडियामा आएकी छिन।आफ्नो बास्तबिकतालाइ बाहिर ल्याउदै उनि मिडियामा आएकी हुन्।शिक्षित बुबाले पनि नबुझ्दा यस्तो अबस्थामा आउन परेको उनि बताउछिन।लगातार छोरी मात्रै जन्मिएको भन्दै आफ्नो आमालाई धोका दिएर बाबाले कान्छी बिहे गरेको बताउछिन।
हेरौ कुराकानी :