८ बर्षीय ड्राइभर बालकको अचम्मको प्रतिभा, जसले फिलिली कार चलाए,बुल्डोजर देखि बाईक सम्म यसरी चलाउछन

पछिल्लो समय बिभिन्न प्रतिभाहरु भाइरल हुदै जादा फेरी अर्को एक प्रतिभा बाहिर आएका छन।भर्खरै ८ बर्षको बालक फिलिली कार चलाएर चर्चामा आएका छन।उनले कार चलाउदा अरुलाई चकित मात्रै बनाएनन उनि बोलेर झन् चकित बनाए।अनेकौ कुराकानीको क्रममा उनले गरेको काम र गतिविधिलाई बाहिर ल्याएका छौ हेरौ उक्त बालक संगको कुराकानी र उनले गरेको भिडियोहरु हेर्नुहोस :