लोक गायक पुस्कल शर्मा र सारिका केसी पहिलोपटक मिडियामा:पुस्कल र सारिकाको प्रेम सम्बन्धको पर्दसाफ

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक पुस्कल शर्मा र मोडल सारिका केसी एक साथ् मिडियामा आएका छन।लामो समय देखि मिडिया बाट टाढै रहेका पुस्कल फेरी मिडियामा आएका छन।आफ्नो सांगीतिक क्षेत्र र संगै लोक दोहोरीको पछिल्लो अबस्थालाई चित्रण गर्दै उनले सारिका संगको सम्बन्धको पर्दाफास गरेका छन हेरौ उक्त कुराकानी पत्रकार कमल सरगमबाट :

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.