रुदै मोडल लक्ष्मी मिडियामा -भिडियो गर्न दिएको ५हजार फिर्ता नगर्दा नाङ्गो फोटो अपलोडको धम्कि

केहि समय अगाडी देखि सामाजिक संजालबाट बिभिन्न धम्कि बाट त्रसित मोडल लक्ष्मी देबकोटा मिडियामा आएकी छिन।भिडियो बनाउनको लागि रु ५ हजार दिएका एक कलाकारले उल्टो पैसा फिर्ता मागे पछि पैसा न दिदा मार्ने सम्मको धम्कि आएको लक्ष्मी बताउछिन।अपराध महाशाखा पुगेर मुद्धा दर्ता गरेकी लक्ष्मी आफ्नो पिडा कसैले नसुनेको भन्दै रुदै मिडियामा आफ्नो पिडा पोखेकी छिन ।

उनि नेपाली लोक संगीत तथा आधुनिक गीतहरुमा अभिनय गर्ने उदयमान मोडल हुन्।मार्ने देखि नाङ्गो तस्बिर अपलोड सम्मको धम्कीले त्रसित लक्ष्मीले आफु अन्याएमा परेको र न्याय खोज्दै भौतारिरहेको बताउछिन हेरौ यो दर्दनाक कुराकानी :