चर्चित मोडल दुर्गेश थापा र् सगुन शाहीको वास्तविकता पर्दफस सगुनले पैसाको लागि छाडिन दुर्गेशलाई (भिडियो)

काठमाडौं – नेपाली गीतसंगितमा नयाँ नयाँ प्रयोग र प्रस्तुतीहरु भित्रने क्रम नौलो होइन । नयाँ पनि यस्तो होस कि छिट्टै दर्शक र श्रोताको मन छुन सकोस् । चाहे त्यो लोकगीत होस् यात डेउडा ,आधुनिक वा पपगित नै किन नहोस् । यस्तै गीतसंगितको प्रतिश्पर्धात्मक बजारमा भर्खरै एउटा नयाँ गीतले प्रवेश पाएको छ । शितल सितल डिजिटल प्रा.लिको प्रस्तुति हरि थापा”गोर्खाली”को नयाँ गित “आशुको पोखरी”गीतको म्युजिक भिडियो सार्वजनिक भए पछि यसले साँगितिक बजार निकै तातेको छ ।
चर्चित गायक मौसम गुरुङ र रेजिन परियारको सुमधुर स्वरमा रहेको छ भने हरि थापाको शब्द र रमेश परियारको संगीत रहेको छ । काजिश श्रेष्ठले निर्देशन गरेको यस म्युजिक भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका छन् भने अजय रेग्मीले छायांकन गरेका हुन् । दुर्गेश थापा र सगुन शाहीको दमदार अभिनय रहेको यस म्युजिक भिडियोलाई बजार व्यवस्थापन तथा वितरण भने शितल सितल डिजिटल प्रा.लिले गरेको छ ।
हेर्नुहोस भिडियोमा :