गायक निकेश तामाङले गाए मौलिक पञ्चेबाजा गित”बजाई पञ्चेबाजा”हेर्नुहोस भिडियो

काठमाडौं – राजधानी फिल्मसको प्रस्तुतिमा गायक निकेश तामाङको पञ्चेबाजा गित “बजाई पञ्चेबाजा “गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजेन्द्र सुवेदीको लय तथा शब्द भित्र रहेको यस गीतमा युवापुस्ताका गायक निकेश तामाङ र मिना अधिकारीको सुमधुर आवाजमा रहेको छ ।

जनक अधिकारीको छायांकन रहेको यस म्युजिक भिडियोको निर्देशन भने चर्चित निर्देशक देवेन्द्र कुवरले गरेका हुन् । रामसिंह भट्ट विपिनले भिडियो सम्पादन गरेका हुन् भने युवापुस्ताका उदाउदा मोडल तथा प्रवासमा रहेर पनि नेपालि लोकगित संगीतलाई माया गर्ने मोडल रमण पहाडी र गीता क्षेत्रीको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :