कलेजबाट फर्किदा आफ्नै प्रेमिकालाई जंगलमा जबर्जस्ति गर्न थालेपछि लियो यस्तो रुप -भिडियो

कमल सरगम,काठमाण्डौ।नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाएकी चर्चित गायिका सम्झना भण्डारी र चर्चित संचारकर्मी तथा गायक शम्भु कुँवरको आवाजमा ढकराज बिनाडीको उत्कृष्ट लोकदोहोरी गीत ‘स्वार्थी रैछौ’ बजारमा आएको छ।गीतमा ढकराज बिनाडीको उत्कृष्ट लय तथा शब्द सृजना रहेको छ भने गीतमा अभिनय चर्चित मोडल टिना श्रेष्ठ र डिल्लीराम रेग्मी सुजनको रहेको छ।डिल्लीराम रेग्मी सुजनको निर्देशन र करण चैसिरको छायांकन रहेको भिडियोको सम्पादन भने मनोज कार्कीले गरेका हुन्।भिडियो शुभारम्भ डिजिटल म्युजिक प्रालिले बजारमा ल्याएको छ।गीतको भिडियो हेर्नुहोस: