८ कक्षामा पढ्दा लभ परेपरि १२ बर्ष पछि बिहे गरेकी चर्चित मोडल अन्जु निरौलाले श्रीमानकै अगाडी गरिन सन्सनीपूर्ण खुलासा

नेपाली संगीत क्षेत्रमा बिगत १ दशक लामो यात्रा पार गरेकी मोडल हुन् अन्जु निरौला।यो बेला अन्जु पहिले जस्तो खासै गीत संगीतमा देखिन्नन।पारिवारिक कारण हो या के हो भन्ने बिषयमा उनकै निवास सम्म पुगेर पत्रकार कमल सरगमले अन्जु निरौलाको परिवार संग कुराकानी गर्नु भएको छ हेरौ उहा संग गरिएको कुराकानी :