अनुभब रेग्मीलाई प्रपोज राख्दै ११बर्षीय सुन्दरी बालिका मिडियामा !अनुभब ,सेड्रीना र अनमोललाइ किन यस्तो भनिन ?

कहिलेकाही यस्तो अदभुत क्षेमता भएका कलाकारहरु लुकेर बसेको हुन्छन बाहिर ल्याउन खोज्दा नि ल्याउन सकी राखेको हुन्न हो आज त्यहि एक बाल कलाकार जो केहि गीतहरुमा अभिनय गरिसक्नु भएकी र हाल अध्यानरतनै रहेकी प्रितिशा बस्नेतको जन्म दिनमा हामी उनि बस्ने घर सम्म पुगेका छौ र उनको चाहना र उनको प्रतिभालाई पनि बाहिर ल्याएका छौ हेरौ उनको प्रतिभा जो कोहीलाई लोभ्याउने छ

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.