कसैले नसोचेको टिका बुढाथोकीको यस्तो भिडियो , मान्छेको जिबन के हो ? उतर सुन्दा छक्क पर्नुहुन्छ (भिडियो सहित )

केहि समय अघि मात्रै सामाजिक सञ्जाल त्यसैगरी युटुबमा गीत गाएर रातारात विश्वभर चर्चित बनेका उनको गायकीलाई निकै रुचाईएको थियो । गरिब परिवारमा हुर्केका असोक दर्जीलाई देश तथा बिदेशबाट सहयोग गर्नेको कमि थिएन । सहयोग रकमबाटै केहि समय अगाडी सहयोग रकमवाट असोक दर्जीको घर निर्माण कार्य सम्पन्न गरेर असोकको परिवारलाई भब्य कार्यक्रम गरेर घर हस्तानान्तरण गरिएको थियो ।

चर्चित संगीतकार टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलोकि धन बिनाको मन’ गीत अशोकलाई गाउन मौका दिएपछि अशोक झन् हिट भए । टंककै नेतृत्वमा उनको घर बन्यो ।अशोक दर्जीको घर बन्ने क्रममा अशोकको बिषयमा सानो लफडा भएको थियो त्यो लफडा पछि टंक बुढाथोकीका दी टिका बुढाथोकी मिडियामा आए । अहिले टिका राम बुढाथोकी भाइरल छन् , उनका हरेक कुराहरु मानिषहरुलाई राम्रा लाग्छन ।उनले प्रेरणा दिने प्रकारका सब्द हरु प्रयोग गर्ने गर्छन । यो भिडियोमा पनि उनले जिबन बनाउने हैन जिउने हो टाइटलमा आफ्ना विचार राखेका छन् । भिडियो हेरेर कस्तो लाग्छ कमेन्ट गर्दिनुहोला ।
[youtube https://www.youtube.com/watch?v=sssA4_V6gnQ]