ऋषि धमलाको पत्नी एलिजा हास्यकलाकार राजारामले तिमी धमलाको सेकेन्ड हेन्ड भनेपछि हंगामा “(हेर्नुहोस)

Spread the love

नेपाली पत्रकारितामा छुट्टै पहिचान बनाएका पत्रकार ऋषि धमालाले निर्माण गरेको चलचित्र अनुरागको प्रचारप्रसार यो बेला व्यापक रुपमा देख्न सकिन्छ।देश का बिभिन्न भेगमा पुगेर प्रचारप्रसारमा जुटेको यो टिमको लागि चलचित्र चलाउन चुनौती त् छनै चलचित्र चल्नेमा पनि ढुक्क छन निर्माण टिम।आम दर्शकको प्रतिक्षामा रहेको चलचित्र अनुरागको यो बेला प्रचारप्रसार हेर्ने हो भने चलचित्रको सबै पाटो दर्शकको पनि पहिलो रोजाई बनिरहेको पाईन्छ।सोहि क्रममा पत्रकार कमल सरगमले लिएको अन्तर्वार्तामा अनुराग टिमले दिएको बिशेष कुराकानी हेर्नुहोस :