चर्चित गायिका मन्जु पौडेल नायिका बन्दै !खोलिन सबै रहस्य(हेर्नुहोस कुराकानी)

नेपाली लोक दोहोरी क्षेत्र र बिशेष गरि स्टेज कार्यक्रमहरुमा अत्यन्तै चर्चामा सुनिएको नाम हो संचालिका तथा गायिका मन्जु पौडेल।पछिल्लो समयमा उनले गाएको अधिकांश गीतहरु दर्शक श्रोतको मन मुटुमा बस्न सफल छ।केहि समय अगाडी उनले आफ्नी छोरीलाई हिरोईन बनाउने बिषयले थप चर्चामा थिइन् मन्जु पछिल्लो समय उक्त बिषय सेलाउदै गएपछि पत्रकार कमल सरगमले लालिगुराश डटकमबाट केहि प्रश्नहरु राखेका छन हेरौ उक्त कमेडी अन्तरबार्ता –