निर्मला प्रकरण: डीएनए रिपोर्ट आयो, खुल्यो यस्तो बास्तबिकता , प्रहरीले दोषी बचाउन खोजेको पुष्टि (भिडियो सहित )

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले मुख्य अभियुक्तका रुपमा पक्राउ गरिएका दिलीपसिंह विष्ट अन्ततः निर्दोष सावित हुँदै रिहा भएका छन् । निर्मलाको डिएनएको प्रोफाइल र दिलीपसिंहको डिएनएको प्रोफाइल नमिलेपछि विष्टलाई जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयको राय सहमतिमा मंगलबार साधारण तारेखमा रिहा गरेको हो ।

निर्मलाको डिएनए प्रोफाईलसँग मेल नखाएपछि दिलीपलाई उनका दाजु खडक विष्टको जिम्मामा मुक्त गरिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले बताए । ओझाले भने, निर्मलाको पोस्टमार्टकमो डिएनए प्रोफाईलसँग दिलीपको डिएनए प्रोफाईल नमिलेपछि उनलाई दाजुको जिम्मा लगाएर छोडिएको हो । तल भिडियोमा सम्पूर्ण जानकारी हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=T2UiV4J0Si4]

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.