धुर्मुस ओली र गजुरेल मोदी बनेपछि स्टेजमै भनाभन (भिडियोसहित)

हाँस्य कलाकारद्वय मनोज गजुरेल र सिताराम कट्टेल धुर्मुसले मोदी र ओलीको नक्कल गरेर हँसाएका छन् । राजधानीमा भएको एक कार्यक्रममा उनीहरुले मोदी र ओलीको नक्कल गरेका हुन् । साथमा कुञ्जना घिमिरेको पनि प्रस्तुति रहेको थियो ।
विस्तृतमा हेर्नुहोस् भिडियो