‘उज्वल भविश्यकालागि’ ट्रिनिटी इन्टरनेशनल कलेज (भिडियोमा)

भविष्यका लागि शिक्षा ।’ यही नारालाई आत्मसाथ गरेको ट्रिनिटी इन्टरनेष्नल कलेज यस्तो आधारशिला बन्न सक्छ, जहाँ टेकेर विद्यार्थीले करियरको लामो फड्को मार्न सक्छन् । विद्यार्थीको सुदूर भविष्यकालागी यो पक्ष नै अति आवश्यक हुन्छ । जसलाई काठमाडौंको मुटु डिल्लीबजारमा रहेको ट्रिनिटी इन्टरनेष्नल कलेजले अंगिकार गरेको छ । अर्थात शैक्षिक आधार बलियो भए नै करियरको सिंढी उक्लन सहज हुने हो । यस मानेमा यो कलेज विद्यार्थीका निम्ति उपयुक्त थलो बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.