सुर्य खड्का र देवी घर्ती बिच के छ त्यस्तो सम्बन्ध?बन्यो यस्तो भिडियो – भिडियो सहित

लोकप्रिय गायक तथा सर्जक सुर्य खड्का र लोकप्रिय गायीका देवी घर्तिको आवाजमा निकै रमाइलो गित सम्झे माया गहिरो भर्खर मात्र सार्वजनिक भएको छ ।
प्रदेशमै रहेर पनि गित संगीतमा निरन्तर लागि परिरहेका गायक सर्जक तथा गायक खड्काकोले गित सार्वजनिक भए पनि हामी सँग कुरा गर्दै आफ्नो पछिल्लो गित सबैले मन पराइदिनेमा आफु आशावादी रहेको बताउनु भयो ।
सिपि मगरको निकै उत्कृष्ट शव्द सिर्जना रहेको सो गितमा सुर्य खड्काकै लय सिर्जना रहेको छ । स्मृति तिमिल्सीनाले म्युजिक भिडियो निर्देशन गरेको सो गितमा राम खड्का र रिना थापा मगरको अभिनय रहेको छ ।
गितले माया प्रेमलाई विषयबस्तु बनाएको छ । गितको पुरै म्युजिक भिडियो यस्तो छ –