३३ सुन काण्डलाई मात खुवाउन चर्चित कलाकारले गाए प्रतक्ष दोहोरीमै,सुनको हैन अब भेडाको उनको ब्यापार गरौ (हेर्नुहोस)

काठमाण्डौ।पछिल्लो समय सुनकाण्ड निकै तातिरहेको बेलामा यसैलाई लक्षित गर्दै चर्चित कलाकारहरुको टिमले सुन काण्ड बिशेष गीत निर्माण गरेका छन।प्रतक्ष दोहोरीबाट तयार गरेको उक्त लाइभ दोहोरी आलाप स्टुडियोले निर्माण गरेको हो।आलाप रोधिघरको प्रस्तुतिमा तयार भएको उक्त प्रतक्ष दोहोरीमा चर्चित गायक कृष्ण रेउले र चर्चित गायिका अमृता लुन्गेली मगरको आवाज सुन्न सकिन्छ।झलक संगीतमले निर्माण गरेको उक्त भिडियो यो बेला युटुबमा भाइरल छ।बरु गाउँमै खेतीपाती गरिन्छ सुन ब्यापार भन्दा भेडाको उन ब्यापार गरिन्छ यस्तै शब्दलाई जोडेर गीत तयार पारेका हुन।हेरौ उक्त लाइभ दोहोरी