प्रदीप खड्काको जन्मदिनको केकमा पुजा र अश्लेषाको फोटो

प्रदीपको जन्मदिनको केकमा पुजा र अश्लेषाको फोटो युवा स्टार नायक प्रदीप खड्काले आफ्नो जन्मदिन मनाएका छन् । उनले फिल्म लिलिबिली टिमसँग आफ्नो जन्मदिनको केक काटेका हुन् । यस्तै उनलाई फ्यानले केक पनि पठाइदिएका थिए । जहाँ नायिका पुजा शर्मा र अश्लेषा ठकुरीको फोटो थियो । हेर्नुस् भिडियो :