गीत चोरीको आरोपमा फसे भुवन के.सि लिनेभयो ठूलो रुप (भिडियो सहित)

सुवास गिरी र भुवन केसीले निर्माण गरेको फिल्म ‘कृ’ यतिबेला हलहरुबाट उत्रिसकेको छ । तर, यो फिल्ममा समावेश गरिएको एउटा गीतमाथि लफडा सुरु भएको छ । पुराना फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत कृमा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिन पुगेका छन् । सम्झनाको ‘उकालीमा अघि अघि’ बोलको गीतलाई विना अनुमति ‘कृ’मा समावेश गरिएको उनले आरोप लगाएका हुन् । थप भिडियोमा
[youtube https://www.youtube.com/watch?v=Q7t9tuWzbWA]