शान्ति नेपाली समाज बेलायेत बाट सहयोग रकम हस्तान्तरण (भिडियो सहित)

शान्ति नेपाली समाज बेलायेत ले धुर्मुस सुन्तली फाउन्डेसन लाइ रौतहट को शान्तपुर् नमुना बस्ति निर्माण को लागि रु . ३,५१,००.०० को चेक हस्तान्तरण गर्यो | उक्त रकम हस्तान्तरण कार्यक्रम मा शान्ति नेपाली समाज नेपाल का प्रतिनिधि हरु ओम रिजाल , छबिलाल खरेल र पोमराज भण्डारी को उपस्थिति थियो | स्मरण रहोस शान्ति नेपाली समाज बेलायेतले नेपाल मा विभिन्न सामाजिक कार्य गर्दै आएको छ |

एकीकृत नमुना सन्तपुर बस्तिमा माघ २१ पछि बस्ने ४७ बिपन्न परिवारहरुको हाल अस्थायी बसोबास भएको ठाँउबाट प्रत्यक्ष रुपमा जोडिएको भिडियो पनि हेर्नुहोला :