रमेश भण्डारी र जमुना सनमको धमाकेदार रोईला – पर्छ आखिर बिहे गर्न

Spread the love

स्कटल्याण्ड – बिजय डंगोल
रमेश भण्डारी र जमुना सनमको – पर्छ आखिर बिहे गर्न को धमाकेदार रोईला गाना पछि छिट्टै रमेशको स्कटल्याण्डबाट लोक दोहरी जोडि गायिका कमला श्रेष्ठका साथ अर्को बेजोड नयाॅ लोक दोहरी भाकाको गाना बजारमा आउदैछ। प्रतीक्षा गर्नुहोला। सुन्न, हेर्न अनि शेयर गर्न नभुल्नु होला।
सो रोईला भिडियो हेर्न तलको लिड़्कमा जानुहोला।।।