तपाईको प्रतिक्षाको घडी समाप्त :बिष्णु माझीको दमदार आवाजमा दुर्गेश थापाको अहिले सम्मकै फरक अभिनयमा रहेको जिउँदो लासको ट्रेलर आयो “हेर्नुहोस”

नेपाली लोक संगीत क्षेत्रका होनहार गायिका बिष्णु माझी र गंगादत्त गिरीको सुमधुर आवाजमा कमल सरगमको लय र गोबिन्द लामिछानेको शब्द रहेको अर्को मार्मिक लोकदोहोरी गीत “जिउँदो लास”को ट्रेलर सार्बजनिक भएको छ गीतमा अभिनय भने दुर्गेश थापा,संचिता साही र सुबास सौगातको रहेको छ गीतको पुरा भिडियो भने यही फाल्गुन १५ गते आउने सर्जक कमल सरगमले जानकारी दिए
भिडियो ट्रेलर हेर्नुहोस :