७५ हजार नेपालीलाई साक्षि राखेर रबिले राखे नयाँ रेकर्ड

फागुन १९ काठमाण्डौ –  शान्तिको अग्र दुत गौतम बुद्द नेपालि भूमिमा जन्मिएको हो भनि विश्व सामु प्रमाणित गर्न  ५० हजार  नेपालि टुडिखेल मा भेला भएर एकै साथ उहाको उपदेश वचन र दर्शन लाई वाचान गर्न आज भव्य कार्यक्रम भैरहेको छ l

पप स्टार धिरज राई टेलिभिजनकर्मी रवी लामिछाने महानायक राजेश हमाल नायक निखिल उप्रेती मह जोडी हरिवंश आचार्य मदन कृष्ण श्रेष्ठ लगायतका सामाजिक अभियान्ताहरुको अगुवाइमा कार्यक्रमको आयोजना भएको हो l

कार्यक्रमलाई सफल बनाउन बिभिन्न क्षेत्रमा आबद्द व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको छ भने नेपालि सेना नेपाल प्रहरी लगायतका स्वयम् सेवकहरुले मासलाई ब्याबस्थापन गरिरहेको छ l कति मान्छे उपस्थिति भयो भनेर काउन्ट गर्न ब्यालेट बक्स र हस्ताक्षर को ब्याबस्था गरिएको छ कार्यक्रम सकियो पछी सो ब्यालेट बक्सको चिट काउन्ट हुने बताइएको छ l

भिडियो
[youtube https://www.youtube.com/watch?v=zWTX0vjS7gk]