यिनै युवा हुन् खत्रा डान्सका खिलाडी (भिडियो सहित)

युके, पन्चेबाजाको धुन मन नपर्ने नेपाली कमै छन् । विशेष गरि विवाहको सिजनमा त पञ्चेबाजाको चर्चा पनि निकै धेरै हुन्छ । बिहेकै मौसम पारेर पञ्चेबाजाको धुनमा नेपाली लोकसंगीत पनि बजारमा धेरै निस्कने गर्छन ।
पञ्चै बाजा अथवा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाईने गरिन्छ। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्। पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ जस्तै विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजा आदि। यस भिडियोमा बेलायतमा नाचेको केहि मनोरंजनले भरिएको डान्स हेर्नुहोस |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.