अन्जु पन्त ले रामकृष्ण ढकाललाई “के दियौ तिमीले के दियौ”भने पछि भिडियो सहित

विराटनगर , माघ २९
विन्ध्यावासिनी म्युजिकको प्रस्तुतीमा अन्जु पन्त र रामकृष्ण ढकालको “के दियौ तिमीले के दियौ” एक निकै मन छुने आधुनिक भर्खरै बजारमा आएको छ । सो गितमा विछोडका भावहरुलाई लेखिएको छ । यस गीतको म्युजिक भिडियोमा सम्पदा बानियाँ र दिपक श्रेष्ठ अभिनय रहेको छ । नेपाली संगितिक बजारमा सर्वोकृष्ट शब्द दिदै आएका पुष्प ढकालको छ । यस गितमा पुष्पराज बरालको संगित र सुदिप सागरको एरेन्ज रहेको छ । मर्मस्पर्सी भावहरुमा तयार पारिएको यस गीतको म्युजिक भीडीयो को छायाँकन उत्सव दाहाल ,सम्पादन निशान घिमिरे र निर्र्देशन काजिश श्रेष्ठले गरेकी हुन ।
हेर्नुहोस भिडियो ।