नागार्जुनको साथ पाएका यी नेपालि छोरो भए साउथ इन्डियन मुभीको हिरो तिन करोड नेपालिको लागि खुसिको खबर (भिडियो सहित )

Spread the love

नेपालका बिष्णु अधिकारी साउथ इन्डियन मुभी ‘एक’को मुख्य भूमिकामा देखिएका छन् ।  आज भएको पत्रकार सम्मेलनमा उत्त जानकारी दीएको हो।  उनलाई अहिले साउथ मुभीका स्टार नागर्जुनाले साथ् दिइरहेको बताइएको छ।  बिष्णुले अभिनय संगै गीत पनि राम्रो गाउने क्षमता राख्छन।  आजको पत्रकार सम्मेलनमै पनि उनले आफ्नो फर्की आऊ नामक गीत गितार बजाउदै सुनाएका छन् ।  उनि साउथ मुभीको मुख्य कलाकार हुनु हिरो बन्नु हामि सबैको लागि गर्वको कुरा हो । पछिल्लो समय साउथ मुभीको नेपालमा निकै क्रेज बढ्दै गैरहेको अबस्थामा यो समाचार आउनु निकै राम्रो पक्ष रहेको जानकार बताउछन ।
नागार्जुनको साथ पाएका यी नेपालि छोरो भए साउथ इन्डियन मुभीको हिरो तिन करोड नेपालिको लागि खुसिको खबर भिडियो सहित[youtube https://www.youtube.com/watch?v=eVORfoQLjIw&w=560&h=315]