३ करोड नेपालीको मन जित्ने आयो फेरी प्रिती आले र कृष्ण रेउलेको उत्कृष्ट सुनौ सुनौ र हेरौ लाग्ने लोकदोहोरी गीत “गाउँमा हल्लाह चल्यो”

काठमाडौं । चर्चित गायक कृष्ण रेउलेको ‘गाउँमा हल्ला चल्यो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । नेपाली लोक दोहोरी क्षेत्रमा बलियो पकड जमाउन सफल सल्यानि गायक रेउलेको यस गीत भन्दा पहिले ‘आज गाउँमा बोल’को गीतले तहल्का मच्चाएको थियो । तथापि उनको जीवनमा धेरै गीतहरु चलेका छन् ।

जहाँसम्म ‘आज गाउँमा’ बोलको गीत सबैभन्दा बढि अवार्ड र चर्चा पाएको गीत पनि हो । त्यसैको निरन्तरता स्वरुप उनले गाउँ शब्दलाई नै राजेर अर्को गीत बजारमा पठाएका छन् ।