आफ्नो बिहेको बारेमा नायिका श्वेताले मुख खोलिन्, सबैलाई निम्ता दिदै श्वेता (भिडियो)

पोखरा ।   नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरे लगत्तै एकल महिला बन्न पुगेकी नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिने मनस्थितीमा पुगेकी छिन् । काभ्रेको पनौतीमा जन्मिएकी श्वेता संघर्ष गर्दै चलचित्र क्षेत्रमा आएकी हुन् । नायिका खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’ आउँदो फागुन ४ गते प्रदर्शनमा आउँदैछ । चलचित्रको बिषयमा ठट्यौली पाराले बोल्दै सम्पूर्ण दर्शकलाई कान्छीको बिहे हुदैछ भनेर सम्म बोल्न भ्याइन् । हेर्नुहोस कहिले हुदैछ कान्छीको बिहे

[youtube https://www.youtube.com/watch?v=KbNxiZt_4ns]