आफ्नो मुल्याङकन नभएपछि राजु परियारले भने बद्री भाइ पछिको प्रतिष्ठानको अध्यक्ष मै हो (भिडियो सहित)

Spread the love

चर्चित गायक राजु परियारले आफ्नो मुल्याङकन नभएको गुनासो गर्दै बद्री पंगेनी पछिको प्रतिष्ठानको अध्यक्ष मै हो । ओके नेपालको विलकुलै नयाँ र लोकप्रिय प्रस्तुती कार्यक्रम ओके फेमिलीमा कुराकानी गर्दै उनले शो कुरा बताएका हुन् । चर्चित गायक राजुयारको श्रीमतीको साथमा एक छोरा र एक छोरी पनि रहेका छन् । ओके फेमिली कार्यक्रममा रमाइलो कुराकानी गर्दै उनलै आफ्ना केही गितहरु पनि गाए । साथै पहिलेको तुलनामा आज भोली कम गित बजारमा ल्याउने गरेकोपनि उनले जानकारी दिए । घरमै गएर स–परिवार संग कुराकनी गरिएको हुनाले उनका छोरा ,छोरी र श्रीमतीले गायक राजु परियारको बारेमा राम्रा तथा नराम्रा केही कुराहरु पनि भनेका छन् आफ्नै परिवारले गायक राजु परियारको पोल कसरी खोले त जान्नको लागि भिडियो हेर्नुहोस् । [youtube https://www.youtube.com/watch?v=BGbEsZCQXGs&w=560&h=315]